जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • बिओकेका ग्राहकलाई ट्रमा सेन्टरमा १५ प्रतिशत छुट

बिओकेका ग्राहकलाई ट्रमा सेन्टरमा १५ प्रतिशत छुट

बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकलाई जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टरमा छुटको व्यवस्था गरेको छ।

आफ्नो कार्डमार्फत् विराटनगरस्थित जनरल हस्पिटल एण्ड ट्रमा केयरमा बैकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने भएका हुन्।

बैंकका तर्फबाट अमर राजभण्डारी र हस्पिटलका तर्फबाट जयप्रकाश रायले उक्त सम्झौतामा हस्ताक्षर गरे।

हाल बैंक अफ काठमाण्डूले ८० वटा एटिएम, ८७ वटा शाखा र ९ वटा एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहलाई बैंकिक सुविधा प्रदान गरिरहेको छ ।

8080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका