३० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर जारी गर्ने प्रस्ताव पारित गर्दै अजोड इन्स्योरेन्सको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सम्पन्न साधारणसभाले ३० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले सञ्चालक समितिका अध्यक्ष आदाज श्रेष्ठद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन छलफल पश्चात पारित गरेको छ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन तथा एनएफआरएस अनुसारका वित्तीय विवरणहरु पारित गरेको छ ।
सम्बन्धित समाचार
" class="lazy">