जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • लक्ष्मी बैंकको अध्यक्षमा सुशिल घिमिरे

लक्ष्मी बैंकको अध्यक्षमा सुशिल घिमिरे

लक्ष्मी बैंकको अध्यक्षमा सुशिल घिमिरे नियुक्त भएका छन् । बैंकको माघ २ गतेको सञ्चालक समितिको बैठकले घिमिरेलाई अध्यक्षमा नियुक्त गरेको हो ।  घिमिरेलाई माघ २ गतेदेखिनै लागू हुने गरी अध्यक्षमा नियुक्त गरिएको बैंकले नेप्सेमार्फत उपलब्ध गराएको सुचनामा उल्लेख छ ।

10720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका