स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब २२ करोड ६९ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ७.१२% ले बढी हो । गत वर्ष यसैअवधिमा बैंकले १ अर्ब १४ करोड ५३ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ३ करोड रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी ११.२१% र सञ्चालन नाफा ७.१२% बढेको छ ।
यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८ करोड १५ लाख रुपैयाँ अर्थात ७.१२ प्रतिशत बढी हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सामान्य सुधार भएसँगै खुद नाफा सोही दरमा बढेको हो ।