जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोग र गेष्ट इन्टरनेस्नल कलेजको आयोजनामा भएको नारायण प्रसाद स्मृती बास्केटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।

बास्केटबल प्रतियोगिताका बिजेताहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकका संचालक लिसा शेरचनले पुरस्कार वितरण गरेकी थिईन् । खेलकुदको विकासमा सहयोग गर्दै आइरहेको यस बैंककोे सहयोगमा भएको बास्केटलबल प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो ।

गेष्ट इन्टरनेस्नल कलेजको प्रांगणमा सम्पन्न बास्केटबल प्रतियोगिताको महिलातर्फ प्रथम साईपल कलेज, दोस्रोमा रिलायन्स इन्टरनेस्नल कलेज भएका छन् । त्यसैगरी पुरुष तर्फ प्रथममा सिसिआरसी कलेज र दोस्रोमा ओमेगा कलेज भएका छन् ।

6590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका