जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • राष्ट्रियसभाको सदस्यमा अर्थमन्त्रीमा खतिवडाको निरन्तरता ?

राष्ट्रियसभाको सदस्यमा अर्थमन्त्रीमा खतिवडाको निरन्तरता  ?

सचिवालयको बैठक अनुसार अब राष्ट्रपतिबाट नियुक्त हुने राष्ट्रियसभाको सदस्यमा अर्थमन्त्री डा युवराज खतिवडाले नै निरन्तरता पाउने छन् । यो पटक राष्ट्रियसभाको सदस्यमा नियुक्त भएमा सांसद्को रुपमा खतिवडाको कार्यकाल ६ वर्षको हुने छ । उनको २ वर्षे कार्यकाल फागुनमा सकिएको थियो । त्यसपछि उनले मन्त्रीबाट राजीनामा गरेर पुनः नियुक्ति भएका थिए । अहिले खतिवडाले अर्थ तथा संचारमन्त्रीको जिम्मेवारी समालेका छन् ।

6635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका