जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • नेपाल एसबिआई बैंकका ग्राहकहरुले डा. लाल प्याथल्याबमा १५ प्रतिशत छुट पाउने

नेपाल एसबिआई बैंकका ग्राहकहरुले डा. लाल प्याथल्याबमा १५ प्रतिशत छुट पाउने

नेपाल एसबिआई बैंक र डा. लाल प्याथल्याब नेपाल प्राइभेट लिमिटेडबिच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार अब नेपाल एसबिआई बैंकका ग्राहकहरुले भिसा डेबिट कार्ड प्रयोग गरेबापत १५ प्रतिशतसम्म सम्झौता पाउने भएका हुन् ।

उक्त सम्झौतामा बैंकका प्रमुख व्यावसाय प्रबर्घन अधिकृत छपि राज पन्त तथा प्याथल्याबका क्षेत्रिय बिक्रि प्रबन्धक प्रवि कुमार सिंहले हस्ताक्षर गरेका छन्  ।

5335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?