नबिल बैंकले कम्पनी सचिव माधव प्रसाद रेग्मीलाई नियुक्त गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितीको बैठकले बैंकको कानुन प्रमुख रेग्मीलाई कम्पनी सचिव पदमा नियुक्त गरेकोे नेप्से मार्फत जानकारी गराएको हो ।
You must be logged in to post a comment.