जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • प्रभु बैंकले ४ अर्ब बराबरको ऋणपत्र विक्री गर्ने

प्रभु बैंकले ४ अर्ब बराबरको ऋणपत्र विक्री गर्ने

प्रभु बैंकले रू. ४ अर्ब बरावरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको उक्त ऋणपत्र विक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा माघ २५ गते बोर्डमा निवेदने दिएको हो ।

कुल ४० लाख कित्ता ऋणपत्र मध्ये १६ लाख कित्ता सर्वासाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । ऋणपत्र विक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ ।

6165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका