जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • सामसङका ए५२ र ए७२ को दुई नयाँ स्मार्ट फोन बजारमा, मूल्य ४२ हजारदेखि ५७ हजारसम्म

सामसङका ए५२ र ए७२ को दुई नयाँ स्मार्ट फोन बजारमा, मूल्य ४२ हजारदेखि ५७ हजारसम्म

सामसङ नेपालले ग्यालेक्सी ए५२ र ए७२ गरी दुई फोन नेपाली बजारमा ल्याएको छ।

ग्यालेक्सी ए सिरिजअन्तर्गत ए७२ स्मार्टफोनमा आकर्षक क्यामरा, स्मुथ स्क्रोलिङ्ग डिस्प्ले तथा आइपी-६७ जस्तो धुलो र पानी प्रतिरोधी नवीन प्रविधि तथा लामो समयसम्म टिकाउ हुने ब्याट्री समावेश गरिएको विज्ञप्तिमा उल्लेख छ।

ए सिरिज परिवारभित्र पावर प्याक्ड फिचरहरु भएको ग्यालेक्सी ए५२ पनि आकर्षक रहेको कम्पनीले जनाएको छ।

दुवै स्मार्टफोन ६४ मेगापिक्सल क्वाड क्यामराका साथ उपलब्ध छ। साथै १६ मेगा पिक्सलको अल्ट्रा वाइड र ८ मेगा पिक्सलको  टेलि लेन्स पनि छ। ५ मेगा पिक्सलको माइक्रो लेन्सले क्लोजअप फोटो खिच्दासमेत क्रिस्टल क्लियर फोटो खिच्न सक्दछ भने ३२ मेगा पिक्सलको फ्रन्ट क्यामराले सेल्फीको दुनियामा छुट्टै नयाँ तहसम्म पुर्‍याउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यसको ब्याट्री दुई दिनसम्म चल्न सक्छ। ग्यालेक्सी ए५२ को मूल्य ४१ हजार ९९९ छ भने ए७२ को ५१ हजार ९९९ रुपैयाँ तोकिएको छ। र्‍याम बढी भएको ए७२ को मूल्य ५६ हजार ९९९ रुपैयाँ तोकिएको छ। यी फोनहरु सामसङको आधिकारिक ब्राण्ड सप तथा रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने विज्ञप्तिमा उल्लेख छ

7460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
हत्याको प्रयास’ मा पुग्यो नेरुड़े मिर्मिरेको आन्दोलन
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?