प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला नियुक्त भएका छन् । बैंकको चैत २३ गते दिउसो ३ बजेको सञ्चालक समितिको बैठकले सिटौलालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको जानकारी नेप्सेमार्फत गराएको हो ।
You must be logged in to post a comment.