जोडिनुहोस
सोमवार, बैशाख १, २०८२
सोमवार, बैशाख १, २०८२
  • होमपेज
  • नबिल बैंकको नव बर्ष २०७८ को “नया“ रहर, नया“ अफर”

नबिल बैंकको नव बर्ष २०७८ को “नया“ रहर, नया“ अफर”

नबिल बैंकले नया“ वर्ष २०७८ को शुभ अवधिमा ग्राहक महानुभावहरुका लागि Cash back अफर ल्याएको छ । दराज संगको साझेदारीमा चैत२९ गते देखि बैशाख ७ गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङ्ग गरि १५ प्रतिशत तिशत छुट वा अधिकतम १००० रुपैयाँ ऋबकज दबअप र क्रेडिट कार्ड मार्फत सपिङ्ग गरि २० प्रतिशत छुट वा अधिकतम १५०० रुपैयाँ ऋबकज दबअप प्राप्त गर्ने छन् ।

उक्त अफर शुरू हुन मात्र २ दिन रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत ऋबकज दबअप अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

8365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका