जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • जनरल इन्स्योरेन्सको कामु सिइओमा राम चन्द्र श्रेष्ठ

जनरल इन्स्योरेन्सको कामु सिइओमा राम चन्द्र श्रेष्ठ

जनरल इन्स्योरेन्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी राम चन्द्र श्रेष्ठलाई दिईएको छ । कम्पनीको चैत ३० गतेको सञ्चालक समितिको बैठकले कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मको लागि कामुमा नियुक्त गरिएको कम्पनीले नेप्सेमा जारी सुचनामा उल्लेख छ ।

7660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका