जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • दुई इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशनका लागि बोर्डमा पेश गरे निवेदन

दुई इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशनका लागि बोर्डमा पेश गरे निवेदन

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी आइपीओ निष्कानको लागि अनुमति माग्दै धितोपत्र बोर्डको ढोकामा पुगेका छन् । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ करोड ५० लाख रुपैंया बराबरको ६४ लाख ५० हजार कित्ता निष्काशनका लागि बोर्डसँग अनुमति माग गरेको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापीटल रहेको छ ।

त्यस्तै, सानिमा लाइफले पनि जेठ ९ गते नै ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशनका लागि बोर्डमा निवेदन पेश गरेको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापीटल लिमिटेड रहेको छ ।

4630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका