ङादी ग्रुप पावर कम्पनी लिमिटेडको अध्यक्षमा शैलेन्द्र गुरागार्ई चयन भएका छन् । कम्पनीको असार १५ गते बसेको सञ्चालक समितीको बैठकले अध्यक्षमा गुरागाईलाई चयन गरेको हो ।
यस अघिका अध्यक्ष डा.भोगेन्द्र कुमार गुरागाईले ब्यक्तिगत कारण देखाई राजीनामा दिएसँगै उनकै स्थानमा गुरागाईलाई चयन गरिएको कम्पनीले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
" class="lazy">