जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • राष्ट्र बैंकको नाममा फेसबुक पेज बनाउनेलाई साइबर अपराधको मुद्दा चलाइने

राष्ट्र बैंकको नाममा फेसबुक पेज बनाउनेलाई साइबर अपराधको मुद्दा चलाइने

नेपाल राष्ट्र बैंकको आधिकारिक रुपमा सामाजिक सञ्जाल फेसबुक पेज छैन् । तर राष्ट्र बैंकका नाममा सामाजिक सञ्जाल फेसबुकमा हजारौं आइडी र पेज छन् । राष्ट्र बैंकदेखि अन्य विभिन्न सूचनाहरु पोष्ट गरेका राष्ट्र बैंक लेखेका हजारौं आइडी छन् । तर राष्ट्र बैंकले आफ्नो आधिकारिक पेज नभएको प्रष्ट पारेको छ ।

राष्ट्र बैंकले आफ्नो नाममा फेसबुक पेज बनाएर भ्रामक सूचना तथा जानकारी पोष्ट गरेकाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार हालसम्म बैंकको कुनैपनि आधिकारिक फेसबुक पेज नरहेको र कुनैपनि सूचना फेसबुकमार्फत सार्वजनिक गरिएको छैन् ।

अनधिकृतरुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने÷गराउनेलाई साइबर अपराधसम्बन्धी कानून वमोजिम कारवाही हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको नाममार्फत आफ्नो कुनैपनि सूचना पोष्ट नगर्न आग्रह गरेको छ

3050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
स्वास्थ्य बीमा बोर्डको आम्दानी २ अर्ब, दाबी भुक्तानी १२ अर्ब
" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?