जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • सर्वोत्तम सिमेन्टले प्राप्त गर्‍यो ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र

सर्वोत्तम सिमेन्टले प्राप्त गर्‍यो ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र

नेपालको मध्यभाग नवलपरासीमा अवस्थित सिमेन्ट सर्वोत्तम समेन्ट लिले ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ ।

पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट सिमेन्ट उत्पादन गर्दै आएको उक्त कम्पनीले क्रममा नेपाल गुणस्तर  विभागबाट ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको हो ।

देशका विभिन्न महत्वपूर्ण आधारस्तम्भ,गौरवशाली आयोजना तथा संरचनाहरु  धरहरा, सिंहदरबार, नागरिक लगानी कोष भवन, तथा बीर अस्पतालको निर्माणमा समेत उपयोग हुँदै आएको कम्पनीले बताएको छ ।

3865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?