जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रेष्ठलाई नियुक्त गर्न सफिारिस गरेको छ । कम्पनीको संचालक समितिको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गर्न सिफारिस गरेको हो ।
कम्पनीले सीईओमा श्रेष्ठको नाम बीमा समितिमा स्वीकृतिको लागी पत्र पठाएको हो । बीमा समितिले स्वीकृति दिए पछि मात्रै श्रेष्ठ कम्पनीको सिइओमा नियुक्ती हुनेछन् । कम्पनीको संचालक समितिको बैठकले श्रेष्ठलाई सीईओ पदको लागी जिम्मेवारी दिएको स्रोतले बताएको छ ।