कामना सेवाविकास बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखि थप सेवा सुविधा सहितको मोवाईल बैकिङ्ग एप Omni Channel मा स्तरोन्नती गरेको छ । यसअगाडि Top-up, Fund Transfer, Bill Payment को सुविधा रहेकोमा हाल Digital Voucher, eCash, Book an Appointment, Expenses Tracking, Bill Split लगायतकाअन्य थुप्रै सुविधाहरु थप गरेको छ । यो एप Play Store मा उपलब्धछ साथै एउटै App Store र Password ले यो मोबाईल बैकिङ्ग तथा ईन्टरनेट बैकिङ्गको चलाउन सकिनेछ ।
सम्बन्धित समाचार
" class="lazy">