जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • आईएमई लाइफ ४ वर्ष पुरा गरी ५ औ वर्षमा प्रवेश

आईएमई लाइफ ४ वर्ष पुरा गरी ५ औ वर्षमा प्रवेश

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी चार वर्ष पुरा गरि ५ औ वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०७४ भदौ एक गतेदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । तत्कालिन समयमा नयाँ जीवन बीमा व्यवसाय सञ्चालका लागि लाइसेन्स पाएका १० जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा पहिलो पटक व्यवसाय शुभारम्भ गरेको आईएमई लाइफले हालसम्म एक लाख ८० हजार वटा जीवन बीमा पोलिसी बिक्री गरिसकेको छ ।

स्थापनाको छोटो समयमै कम्पनीले आफ्नो जीवन बीमा कोषमा दुई अर्ब ९७ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । हालसम्म ५ अर्ब ६५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । आधार मूल्यमै प्राथमिक शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले प्रिमियम सहित सर्वसाधारण समुहको ६० लाख कित्ता शेयर जारी गर्ने तयारी गरेको छ ।

कम्पनीले ८५ वटा शाखा तथा क्षेत्रीय कार्यालय मार्फत जीवन बीमाको सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय सहित शाखा तथा उपशाखा मार्फत जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको छ । करिव ६ वटा संस्थाहरुलाई कर्पोरेट एजेन्टको रुपमा परिचालन गर्दै आइरहेको छ ।

आईएमई समुहले प्रवर्द्धन गरेको यस कम्पनीमा प्रमुख शेयरधनीहरु चन्द्र ढकाल, हेमराज ढकाल, ग्लोबल आईएमई बैंक, आइएमई लिमिटेड, हाथवे इन्भेष्टमेन्ट, एशियन डिष्ट्रिव्युटर, एक्रोस मनि ट्रान्सफर, विष्णु कुमार अग्रवाल, मिन बहादुर गुरुङ, अम्बिका प्रसाद पौडेल लगायतका छन् ।

चौथौ वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न कार्यक्रमहरु सञ्चालन गरि सम्पन्न गरेको छ । यसै अवधिमा रक्तदानदेखि लिएर सबैभन्दा धेरै बीमा शुल्क भित्र्याउने एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेको छ

6085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?