![प्रोग्रेशिभ फाइनान्सको संचालकमा महर्जन नियुक्त](http://aarthikbazarnews.com/wp-content/uploads/2021/08/unnamed-9-2.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
प्रोग्रेशिभ फाइनान्सको संस्थापक समूहतर्फ रिक्त पदमा विकास महर्जन नियुक्त भएका छन् । कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई संस्थापक समूहतर्फ रिक्त पद नियुक्त गर्ने निर्णय भएको हो ।
सोही मितिदेखि लागू हने गरी सञ्चालक पदमा महर्जनलाई नियुक्त गरेको कम्पनीले जनाएको हो ।