जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल चयन

नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल चयन

नेपाल बैंक लिमिटेडको अध्यक्षमा सुमनराज अर्याल चयन भएका छन् । बैंकको भदौ १० गतेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गरेको हो । 

अर्यालले बिहीवारनै नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् । अर्याल नेपाल सरकार अर्थमन्त्रालयको तर्फबाट नेपाल बैंकको सञ्चालक पदमा नियुक्त भएका थिए ।

4415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?