जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • औधोगीक समुह आवास ग्रुपले संचालन गरेको स्टील उद्योगमा बाढीले क्षती पुर्‍याए पछि उद्योगले बीमा दावी बापत भुक्तानी पाएको

औधोगीक समुह आवास ग्रुपले संचालन गरेको स्टील उद्योगमा बाढीले क्षती पुर्‍याए पछि उद्योगले बीमा दावी बापत भुक्तानी पाएको

रुपन्देहीमा रहेर विभिन्न उद्योग संचालन गर्दै आएको औधोगीक समुह आवास ग्रुपले संचालन गरेको स्टील उद्योगमा बाढीले क्षती पुर्‍याए पछि उद्योगले बीमा दावी बापत भुक्तानी पाएको छ । औधोगीक समुह आवास ग्रुपको मयुर स्टील उद्योगले बीमा दावी बापतको दुइ करोड भन्दा बढी रकम दावी भुक्तानी पाएको हो । गत बर्ष आएको बाढीले मयुर स्टील उद्योग प्रा.लीमा क्षती पुर्‍याएको थियो ।

उद्योगले बीमा गरेको बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले उद्योगमा भएको क्षतीको बापत उद्योगले दावी गरे अनुसार दावी बापतको रकमको चेक आवास ग्रुपलाई उपलब्ध गराएको हो । कम्पनिका तर्फबाट शिखर इन्स्यारेन्सका महाप्रबन्धक पुष्कर महतले आवास ग्रूपका प्रबन्ध निर्देशक महेश थैबलाई उद्योगकको कार्यालयमा पुगी २ करोड ३८ लाख ६७ हजार रकमको चेक हस्तान्तरण गरेका हुन ।

चेक हस्तान्तरण गर्दै शिखर इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक महतले ठुला क्षतीहरुमा प्रकृयागत कार्य सम्पन्न गर्न समय लागे पनि बीमा भएको सम्पतीको नियमानुसार क्षती बापतको रकम भुक्तानी पाइने बताए ।

आवास ग्रुपको तर्फबाट चेक ग्रहण गर्दै उद्योगका संचालक तथा प्रबन्ध निर्देशक महेश थैवले सहज रुपमा दावी भुक्तानी दिएकोमा शिखर इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गरे ।

सम्पती बीमा लेख योजना अन्र्तगत कम्पनीले बीमा गरेको कम्पनीमा बाढीका कारण क्षती भएपछि कम्पनीले दावी बापतको रकम हस्तान्तरण गरेको शिखर इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख किरण काफ्लेले बताए ।

3525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
स्वास्थ्य बीमा बोर्डको आम्दानी २ अर्ब, दाबी भुक्तानी १२ अर्ब
" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?