नेपालका छदा नर्भिक अस्पतालमा एनजियोग्राम गरेको उद्योग बसन्तकुमार चौधरीले शुक्रबार आफ्ना ट्विटमा लेखेका छन् । उनले भने, ‘नेपालमा एनजियोग्राम गरेको र दुबईमा रहेका बेलामा अमेरिकन अस्पतालमा थप परिक्षण गराउन विज्ञहरुले सल्लाह दिएकाले थप परिक्षण मात्र गराएको हो ।’
उनले ट्विटमा थप लेखेका छन्, ‘मित्रवर, नर्भिक माथी मलाई अटूट विश्वास छ । मुटु रोगको जाँच गर्न एफएफआर र आइबीयूएस प्रविधि नर्भिकमा नभएर दुबई आउनु परेको हो । तपाईले चासो लिनुभएकोमा आभारी छु ।’