जोडिनुहोस
सोमवार, बैशाख १, २०८२
सोमवार, बैशाख १, २०८२
  • होमपेज
  • बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड बाहक महानुभावहरुलाई स्मार्ट दशैं अफरमा २०% सम्मको नगदफिर्ता

बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड बाहक महानुभावहरुलाई स्मार्ट दशैं अफरमा २०% सम्मको नगदफिर्ता

बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले स्मार्टडोकोको स्मार्ट दशैं अफरमा २०% सम्म नगदफिर्ता पाउनुहुनेछ । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी स्मार्ट डोकोले २०७८ साल असोज १४ गतेबाट संचालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहक महानुभावहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २०% सम्म नगदफिर्ता पाउन सक्नुहुनेछ ।

बैंकको कार्डबाहक महानुभावहरुले यस अफरबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गर्नुभएमा २०% वा अधिकतम रु.१,५०० सम्म नगदफिर्ता पाउनुहुनेछ । स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहक महानुभावहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २०% सम्म नगदफिर्ता सहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नुहुनेछ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

5250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका