जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँ कायम भएको सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँ कायम भएकोमा आइतबार ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ४० रुपैयाँ कायम भएकोमा आइतबार २० रुपैयाँ बढेर ११ सय ६० रुपैयाँ कायम भएको छ ।

2255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका