जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • सि.बि.आई.एल. क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न

सि.बि.आई.एल. क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न

सि.बि.आई.एल. क्यापिटल लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभा कम्पनीको कार्यालय बाटुलेघर, डिल्लीबजारमा सम्पन्न भएको छ । साधारण सभाले आ.व. २०७७÷७८ को मुनाफाबाट २५ % नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ ।

5610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका