जोडिनुहोस
मङ्लबार, चैत्र ४, २०८१
मङ्लबार, चैत्र ४, २०८१
  • होमपेज
  • एशियन लाईफ इन्स्योरेन्सको धादिङ शाखा उद्घाटन

एशियन लाईफ इन्स्योरेन्सको धादिङ शाखा उद्घाटन

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले धादिङ जिल्लाको धादिङबेसीमा अवस्थित उपशाखा कार्यालयलाई स्तरोन्नती गरी यस कम्पनीको ४३ औं शाखाको रुपमा मिति २०७८/०७/११ गतेदेखि संचालनमा ल्याएको छ ।

यस कम्पनीको संचालक समितिका अध्यक्ष  दिपक कुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गर्दै बीमितको घरदैलोसम्म सहजरुपमा जीवन बीमा सेवा पु¥याउने रणनीति अनुरुप कम्पनीले शाखा संजाल बिस्तार गरिरहेको बताए ।

उद्घाटन कार्यक्रममा कम्पनीको प्रमुख कार्यकारी अधिकृत  दिनेश लाल श्रेष्ठ,नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, सहायक महाप्रबन्धक  लोकराज जोशी, क्लष्टर प्रमुख  ध्रुवराज लामिछाने, धादिङ शाखा प्रबन्धक प्रकाश ढुंगानाको साथै जीवन बीमा अभिकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।

6080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?