जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • नबिल बैंकद्धारा सल्यानका दार्मामा दिगो बैंकिङ्ग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंकद्धारा सल्यानका दार्मामा दिगो बैंकिङ्ग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंकले सल्यानका दार्मामा दिगो बैंकिह् तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छ । उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउञपालिकासगं दिगा बैंकिङ्ग अन्र्तगत उधमशीलता विकास र वित्तीय पहुञचको लागि समझदारी समेत गरेका छ ।

दार्मा गाउञपालिकामा नबिल बैंकका तर्फबाट नबिल दिगा बैंकिह्का प्रबन्धक लिला प्रसाद आझा र गाउञपालिकाका तर्फबाट अध्यक्ष निम बहादुर के.सीले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त साझेदारी मार्फत गाञउपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उधमीहरुलाई गाञउपालिकाको सिफारीसमा उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र तेस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।
उक्त कार्यक्रममा कर्णाली प्रदेश संघीय संसद माननीय टेक बहादुर बस्नेतका उपस्थिती थिया । उक्त कार्यक्रममा बाल्दै माननीय बस्नेतले बैंक तथा वित्तीय सस्थाले उपलब्ध गराउने सेवा सुविधाका सहि रुपमा सदुपयाग गर्ने हा भने त्यसले सामाजिक रुपान्तरणमा ठुला फड्का मार्ने बताउनु भया ।

कार्यक्रममा बाल्दै नबिल बैंकका कर्णाली प्रदेश प्रमुख गापी पाण्डेले यस सम्झौताले दार्मा गाउञपालिकामा स्वराजगारी र उद्यमशीलता विकास गर्ने बताउनु भया । त्यस्तै दार्मा गाउञपालिकाका अध्यक्ष निम बहादुर के.सी.ले नबिल बैंकका दिगा बैंकिह्ले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलिया बनाउने र देशका श्रम भारत लगायत खाडी मुलुक पलायनको क्रमलाई न्यूनिकरण गर्न सहयोग पुर्‍याउने अपेक्षा गर्दैे वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पुर्‍याई गाउपालिकाको विकासमा सहयाग गर्न सबैलाई आग्रह गर्नुभया । कार्यक्रममा गाउञपालिका उपाध्यक्ष टिका शर्मा वली, निमित्त प्रमुख प्रशासकिय अधिकृत अमृत खड्का, स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाञउपालिकाबासीहरुका उल्लेख्य उपस्थिती थिया ।

नबिल बैंकले गत असार १५ गते धान दिवशका दिन नबिल दिगा बैंकिह्का सुरुवात गरेका हा । सरकारका दिगा विकासका लक्ष्यलाई सघाउन नबिल बैंकले दिगा बैंकिह् कार्यक्रम सार्वजानिक गरेका हा । कार्यक्रम अन्र्तगत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेका छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई कृषि क्षेत्रका व्यवसायिकरण र उद्यमशिलता विकासका लागि ल्याएका या कार्यक्रम १७ वटा दुर्गम शाखाहरुबाट शुरुवात गरी नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएका छ ।

3590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?