जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • प्राइम लाईफ इन्स्योरेन्समा दुई सञ्चालक नियुक्त

प्राइम लाईफ इन्स्योरेन्समा दुई सञ्चालक नियुक्त

प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई सञ्चालक नियुक्त गरेको छ । कम्पनीको मंसिर २ गतेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रमिला केसि र स्वतन्त्र संचालकमा रेशम थापालाई नियुक्त गरेको हो । कम्पनीले दुबै संचालकहरुलाई मंसिर ३ गतेदेखि लागू हुने गरी सञ्चालक पदमा नियुक्त गरेको जानकारी कम्पनीले नेप्से मार्फत गराएको छ ।

4590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?