![सिटिजन लाइफको नयाँ शाखा भलबारीमा उद्घाटन](http://aarthikbazarnews.com/wp-content/uploads/2022/02/unnamed-1024x768.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
सिटिजन लाइफ इन्स्योरेन्सले रुपन्देही जिल्लाको भलबारीस्थित नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले गरेका हुन् ।
भलबारी शाखा उद्घाटन भएसँगै यस क्षेत्रमा रहेका ग्राहकले सेवा प्राप्त गर्न सजिलो हुने सिटिजन लाइफले जनाएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकलाई सेवा दिने हेतुका साथ देशका विभिन्न स्थानमा शाखा विस्तार गर्ने कार्यलाई तिव्रता दिएको छ ।