जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा शिवरात्रीको अवसरमा पानी र जुस वितरण

कामना सेवा विकास बैंकद्वारा शिवरात्रीको अवसरमा पानी र जुस वितरण

कामना सेवा विकास बैंकले पशुपति मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई लक्षित गर्दै मन्दिर परिसर र चाबहिलमा पिउने पानी तथा जुस वितरण गरेको छ ।

साथै, ज्ञानेश्वरस्थित आनन्द भैरव मन्दिरलगायत देशका विभिन्न स्थानहरुमा समेत उक्त सेवा प्रदान गरिएको छ

4020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका