जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • मेगा बैंकको २०४औं शाखा काठमाडौंको कुलेश्वरमा

मेगा बैंकको २०४औं शाखा काठमाडौंको कुलेश्वरमा

मेगा बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको हो ।  मेगा बैंकले बागमती प्रदेश काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबार देखि सञ्चालनमा ल्याएको नयाँ शाखा २०४औं शाखा हो । बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ । 

5375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका