जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • नेपाल लाइफको सञ्चालकबाट अग्रवालले दिए राजीनामा

नेपाल लाइफको सञ्चालकबाट अग्रवालले दिए राजीनामा

नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले राजीनामा दिएका छन् ।

स्वतन्त्र सञ्चालक अग्रवालले आफ्नो स्वेच्छाले राजीनामा दिएको कम्पनीले जनाएको छ । सोमबार अपरान्ह बसेको सञ्चालक समितिको ३३४ औं बैठकको निर्णयबाट उक्त राजीनामा स्वीकृत भएको जानकारी गराइएको छ ।

3155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका