जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • ग्रीन डेभलपमेण्ट बैंकमा स्वतन्त्र सञ्चालक शाक्यले दिए राजीनामा

ग्रीन डेभलपमेण्ट बैंकमा स्वतन्त्र सञ्चालक शाक्यले दिए राजीनामा

ग्रीन डेभलपमेण्ट बैंकको स्वतन्त्र सञ्चालक भरत कुमार शाक्यले राजीनामा दिएका छन् ।  कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितीको बैठकले शाक्यले दिएको राजिनामा स्वीकृत गरेको नेप्से मार्फत जानकारी गराएको  छ ।

4115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका