जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्सको जिल्लाव्यापी घुम्ती बीमा सेवा कार्यक्रम शुरु

शिखर इन्स्योरेन्सको जिल्लाव्यापी घुम्ती बीमा सेवा कार्यक्रम शुरु

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको कावासोती शाखाले जेठ २२ गते आइतबारदेखि शिखर घुम्ती बीमा सेवा कार्यक्रम तथा पशुपंक्षी बीमा दावी भुक्तानी कार्यक्रम सुरु गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय र शाखा कार्यालय कावासोतीको समन्वयमा नवलपुर जिल्ला भरी यस कार्यक्रमको आयोजना गर्ने गरी शुरु गरिएको हो ।

उक्त कार्यक्रम देवचुली एग्रो फार्म प्रा लि मा मृत्यु भएको पशुको दावी भुक्तानी रकम मार्फतको चेक हस्तान्तरण गरी उद्घाटन गरिएको कम्पनीले जनाउको छ । यस कार्यक्रम जेठ ३० गतेसम्ममा नवलपुर जिल्ला भरी संचालन गर्ने कम्पनीले जनाएको छ । उक्त कार्यक्रम देवचुली वार्ड नं ८ र ९ मा सम्पन्न भइसकेको छ ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी बीमा, दुर्घटना बीमा , सम्पति बीमा, मोटर(सवारीसाधन) बीमा , लगायत सम्पुर्ण किसिमको निर्जीवन बीमा बीमितले आफ्नै घरको आगनमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

3485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

" class="lazy">
सिटिजन्स बैंकमा रमेश शर्माले बढाए सेयर, तारा र दिग्विजयले घटाए

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डे नियुक्त
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?