यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले सविन हुमागाईलाई मृत्यु वापतको ३७ लाख ९४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । उनले कम्पनीमा २०७६ कार्तिकमा बीमा गरेका थिए । उनको क्यान्सर रोगका कारण मृत्यु भएको हो । उनेले कम्पनीमा ३७ लाख बीमाङकको बीमा गरेका थिए । उनले ३ लाख ८७ हजार १४८ रुपैयाँ प्रिमियम तिरेका थिए ।
सम्बन्धित समाचार
" class="lazy">