जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • एशियन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

एशियन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ओखलढुंगामा बीमितको आश्रित परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले ओखलढुंगा निवासी बीमित स्वर्गिय शान्त कुमारी श्रेष्ठको श्रीमान नारायण श्रेष्ठलाई दाबी वापत १ लाख ८५ हजार १ सय रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

कम्पनीले बीमितको निवासमै पुगेर कम्पनीको तर्फबाट वडा अध्यक्ष टंक कार्की र वडा सद्स्य निर्मला दर्जीको उपस्थितिमा बीमा दाबी वापतको चेक हस्तान्तरण गरेको जनाएको छ ।

2605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका