जोडिनुहोस
मङ्लबार, पुस १, २०८२
मङ्लबार, पुस १, २०८२
  • होमपेज
  • लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा बिस्तार

लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा बिस्तार

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा नयाँ शाखा विस्तार गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २ सय ८ औं शाखा हो ।

यो संगै मेगा बैंकले काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

5075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका