जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • साउन ६ गते सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा

साउन ६ गते सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा

साउन ६ गते सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा गर्ने भएको छ ।

नियामकीय निर्देशन तथा समयानुकूल पूँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने र गाभिने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौटलगायत सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

सभा होटल हिमालय कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजे गर्ने कम्पनिले जानकारी दिएको हो । विशेष साधारण सभाले नियामक निकायले तोके बमोजिम कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

4725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका