जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • लक्ष्मी म्युचुअल फण्डको ‘शुभ लक्ष्मी कोष’ साउन १९ बाट, खुलामूखि योजना ५ करोड इकाइ जारी

लक्ष्मी म्युचुअल फण्डको ‘शुभ लक्ष्मी कोष’ साउन १९ बाट, खुलामूखि योजना  ५ करोड इकाइ जारी

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गतको ‘शुभ लक्ष्मी कोष’ खुलामूखि साउन १९ गतेबाट जारी हुने भएको छ। लक्ष्मी बैंक कोष प्रवर्द्धक र लक्ष्मी क्यापिटल मार्केट यसको योजना ब्यवस्थापक हुन्।

कम्पनीले निष्काशन गर्न लागेको योजना आवेदन परेमा २३ गतेसम्म खुला हुने छ। पर्याप्त आवेदन नपरेमा भदौ २ गतेसम्म खुला गरिने छ।

कम्पनीले प्रति इकाइ १० रुपैयाँ दरका पाँच करोड थान इकाइ निष्काशन गर्न लागेको हो। यसको १५ प्रतिशत अर्थात ७५ लाख इकाइ लक्ष्मी बैंकले लिने छ।

बाँकी ४ करोड २५ लाख इकाइमध्ये प्रथम चरणमा एक करोड ७५ लाख इकाइ बिक्री गरिने छ। यसमा कम्तिमा १०० इकाइ र अधिकतम ५० लाख इकाइका लागि आवेदन दिन सकिन्छ।

3170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका