जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • मेगा बैंकले ल्यायो ६ गुणासम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दति योजना’

मेगा बैंकले ल्यायो ६ गुणासम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दति योजना’

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकमाझ ६ गुणासम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दति योजना’ ल्याएको छ।

मेगा बैंकको यस नयाँ योजनाअन्तर्गत व्यक्तिगत मुद्दति खाता खोल्ने ग्राहकले ७६ महिनादेखि १९६ महिनाभित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् भने संस्थागत मुद्दति खाता खोल्ने ग्राहकले ९३ महिनादेखि १८५ महिनाभित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन्।

त्यसैगरी रेमिट्यान्स मुद्दति खाता खोल्ने ग्राहकले ७० महिनादेखि १८० महिनाभित्र २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन्।

बैंकको यो म्याजिक मुद्दति निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दति खाता खोल्ने ग्राहकहरुले रु. १ लाखदेखि माथि र संस्थागत मुद्दति खाता खोल्ने ग्राहकहरुले रु. ५ लाखदेखि माथि रकम जम्मा गरी आफूले रोजेको समयावधिअनुरुप २ गुणादेखि ६ गुणासम्म बढाउन सकिने मेगा बैंकले जनाएको छ। यस प्रकारको योजनाले ग्राहकहरुलाई बचतमा प्रोत्साहन गर्नुका साथै ग्राहकलाई उचित प्रतिफल पनि दिने बैंकले जनाएको छ।

आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई मुद्दति खाता खोली यस योजनाबाट लाभान्वित हुन ग्राहकलाई मेगा बैंकले आग्रह गरेको छ।

1765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?