जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • प्रभु क्यापिटलको विशेष अफर, एपमार्फत डिम्याट लिंक गर्दा ट्रयाक्युलिटी स्पामा ३०% छुट

प्रभु क्यापिटलको विशेष अफर, एपमार्फत डिम्याट लिंक गर्दा ट्रयाक्युलिटी स्पामा ३०% छुट

प्रभु क्यापिटलले हितग्राही ग्राहकका लागि विशेष अफर ल्याएको छ। कम्पनीले ट्रयाक्युलिटी स्पामा ३० प्रतिशत छुट पाउने जनाएको छ। यो योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाइलमा प्रभु क्यापिटल डिजिटल एप डाउनलोड गरेर रजिष्टर हुनुपर्नेछ। त्यसपछि डिम्याट खातामा लिंक गर्नुपर्ने कम्पनीले जनायो।

कम्पनीका अनुसार हितग्राहीले चेकआउट बिल पेमेमन्ट गर्दा डिम्याट खातामा लिंक भएको देखाउनुपर्नेछ।

यो योजना २०८० असारसम्म लागु हुनेछ। यो अफर हालसम्म एप डाउनलोड गरेका हितग्राहीको हकमा लागु हुने कम्पनीले जनायो।

2755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका