जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • सहकारी संस्थाहरुलाई विभागले दियो १२ बुँदै निर्देशन

सहकारी संस्थाहरुलाई विभागले दियो १२ बुँदै निर्देशन

सहकारी संस्थाहरुलाई पुस महिनाभित्र साधारणसभा गर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले बिहीबार सहकारी संस्थाहरुलाई १२ बुँदै निर्देशन जारी गर्दै पुसभित्र साधारणसभा आयोजना गर्न निर्देशन दिएको हो ।

आर्थिक वर्ष सकिएको ३ महिनाभित्र लेखापरीक्षणको कार्य सम्पन्न गर्न पनि विभागले निर्देशना दिएको छ । विचागले साधारणसभा खर्चिलो तथा भड्किलो नगर्न पनि निर्देशन दिएको छ ।

2045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका