जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • नेपाल उद्योग परिसंघ बजेट वाच : उद्योग सम्बन्धि ५५ बुँदा तत्काल कार्यान्वयन गर्न दबाब

नेपाल उद्योग परिसंघ बजेट वाच : उद्योग सम्बन्धि ५५ बुँदा तत्काल  कार्यान्वयन गर्न दबाब

नेपाल उद्योग परिसंघ (सीएनआई )ले बजेट वाच कार्यक्रम सुरु गरेको छ। सीएनाईले बजेटमा उद्योग सम्वन्धि ५५ बुँदामा समावेश कार्यक्रमलाई अघि बढाउन दबाब दिएको हो।
बजेटको ५५ बुँदालाई ८ वटा क्षेत्रमा विभाजन गरिएको छ। जसमा औद्योगिक विकास, नव प्रर्वर्तन, औद्योगिक क्षेत्र व्यास्थापन, मेक इन नेपाल स्वदेशी, उर्जा, निर्यात प्रवर्द्धन, कृषि, पुर्वाधार साना तथा मझौला उद्योग, पर्यटन, सार्वजनिक निजी साझेदारी र सूचना प्रविधि रहेका छन् ।

प्रत्येक वर्ष बजेटमा कार्यक्रम आउने र कार्यान्वयन नहुने समस्या भएपछि सीएनआईले दबाब कार्यक्रम सुरु अध्यक्ष विष्णुकुमार अग्रवालले बताए। अध्यक्ष अग्रवालले भने-‘बजेटले स्वदेशी उद्योग र मेक इन नेपाललाई उच्च प्राथमिकता दिएको छ। तर कार्यान्वयनमा धेरै समस्या देखिएका छन्। यसका लागि मन्त्रालयगत समन्वयमा कमी देखिएको छ।

सीएनआईले अघि सारेको मेक इन नेपाल अभियान अघि बढाउन सार्वजनिक खरीद अनुगमन कार्यालयलाई दबाब दिएको छ। देशमा बढ्दै गएको व्यापार घाटा, वैदेशिक मुद्रा संचितिमा पर्दै गएको दबाब कम गर्न निर्यात हुने सबै बस्तुमा अनुदान दिन आग्रह गरिएको छ। यस्तै चितवन शक्तिखोरको औद्योगिक क्षेत्र व्यवस्थापन गर्न सीएनआईले चासो देखाएको छ।

2470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?