जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • सुनचाँदीको मूल्य अझ उक्लिँदै, सुन तोलाको १ लाख ५ सय

सुनचाँदीको मूल्य अझ उक्लिँदै, सुन तोलाको १ लाख ५ सय

सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ पुगेको छ। गत शुक्रबार तोलाको १ लाख ३ सय मा कारोबार भएको सुनको मूल्यमा साताको पहिलो दिन बढोत्तरी २ सय रुपैयाँको मात्रै हो।
तर सुनचाँदीको मूल्य गत सातादेखि क्रमिक बढिरहेको छ। ६ महिनापछि सुनको मूल्य पुनः लगातार उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि गत वैशाखमा कारोबार मूल्य तोलाको एक लाख नाघेको थियो।

गत बुधबार तोलाको ९९ हजार ३ सयमा कारोबार भएको सुन बिहीबार प्रतितोला ९९ हजार ७ सय भएको थियो। चाँदी पनि सुनसँगै लगातार महँगिएको छ। आइतबार चाँदी कारोबार मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ पुगेको छ। गत शुक्रबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य क्रमिक बलियो भएको छ। गत शुक्रबार प्रतिऔंस १७९६.६४ डलरमा कारोबार भएको सुन १७९७.३५ डलर भएको छ।

गत साताको अन्तिम दिन प्रतिऔंस २३.०३ डलरमा कारोबार भएको चाँदी आइतबार २३.४८ डलर पुगेको छ।

1940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
स्वास्थ्य बीमा बोर्डको आम्दानी २ अर्ब, दाबी भुक्तानी १२ अर्ब
" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?