प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ ।
बैंकको बिहिवार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट ८।९५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।
प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भइ बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।