जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको संचालकमा अग्रवाल नियुक्त

स्ट्याण्डर्ड चार्टर्ड बैंकको संचालकमा अग्रवाल नियुक्त

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको संचालकमा अविनास अग्रवाल नियुक्त भएका छन् । बैंकको मंसिर २६ गते सम्पन्न ३६औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरि अग्रवाल नियुक्त भएका हुन् ।

यसअघिका संचालक पदमा रहेका भरत कुंवरको सट्टामा बैंकको संचालक समितिको बैठकले अग्रवाललाई नियुक्त गरेको हो ।

2840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका