जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकले लाभांश नदिने

एनआईसी एशिया बैंकले लाभांश नदिने

एनआईसी एशिया बैंकले यस वर्ष पनि लाभांश नदिने भएको छ । बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले आ.व २०७८ / ७९ को मुनाफाबाट बैंकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले बैंकको २०७९ आषाढ मसान्तको वासलात, आ.व २०७८ / ७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी सो लाई स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले सो को अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ।

राष्ट्र बैंकले वित्तीय विवरणहरु स्वीकृत गरेपछि बैंकलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ । बैंकले गत वर्ष पनि लाभांश दिएको थिएँन ।

1550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?