जोडिनुहोस
मङ्लबार, बैशाख ९, २०८२
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २४ गते बसेको संचालक सम्तीको बैठकलेआर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने प्रस्ताव गरेको छ ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ६.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३५ नगद लाभांश गरि कुल ७.०५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

  • कम्पनीले वर्ष २०७८ / ०७९ को बितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु. १,२८,९७,११,५८४।०० को ६.७० प्रतिशतले हुन आउने रु.८,६४,१०,६७६।०० बराबरको बोनश शेयर एवं उक्त बोनश शेयरमा लाग्ने कर बापत चुक्ता पूँजीको ०.३५ प्रतिशतले हुन आउने रकम रु. ४५,४७,९३०।०० नगद लाभांश सहित जम्मा ७.०५ ( सात दशमलव शुन्य पाँच) प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावगरेको हो।

3140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका